नेपालको नयाँ नक्साको विरोध गर्दै भारतले कूटनीतिक नोट पठायो

काठमाडौं । नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा प्रकाशित गरेकोमा भारतले असन्तुष्टि जनाउँदै कूटनीतिक नोट पठाएको तथ्य खुलेको छ। आज राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सो कुरा खुलेको हो । समितिका सभापति रामनारायण बिडारीले नेपालले नयाँ नक्सा जारी गरेकोमा असहमति जनाउँदै भारतले असार १० गते कूटनीतिक नोट पठाएको जानकारी दिएका हुन् । भारतले … Continue reading नेपालको नयाँ नक्साको विरोध गर्दै भारतले कूटनीतिक नोट पठायो